२६ जेष्ठ २०८२, आईतवार

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

 

१७ पुष , काठमाडौं । भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सत्तारुढ नेकपा (एमाले) बाट निष्कासित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन्। पुस १० मा एमालेले उनलाई पार्टीको सङ्गठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसयता राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले नयाँ पार्टी गठनको तयारी गरिरहेका छन्। उनले आफूले खोल्ने पार्टीको नाम गैर कम्युनिस्ट हुने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?