बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
१७ पुस, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँको रेकर्ड बनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १७६५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment