हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ

सारांश

  • धारिलो हतियार खुकुरी देखाउँदै ८० वर्षका दम्पत्तिको गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गाउँपालिका–२ काउँशिवपुर घर भइ पोखरा रामबजार बस्दै आएका ३७ वर्षीय मोहन भनिने मधुसिंङ थापा मगर, बाग्लुङको बाङ्गादोबान गाउँपालिका–३ तमान घर भइ पोखरा लेकसाइड बस्दै आएका ३८ वर्षीय प्रकाश थापा र रोल्पाको थवाङ गाउँपालिका–३ घर भइ पोखरा मालेपाटन बस्दै आएका ३२ वर्षीय गोपाल नेपाली छन् ।
  • उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

५ पुस, काठमाडौं। धारिलो हतियार खुकुरी देखाउँदै ८० वर्षका दम्पत्तिको गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गाउँपालिका–२ काउँशिवपुर घर भइ पोखरा रामबजार बस्दै आएका ३७ वर्षीय मोहन भनिने मधुसिंङ थापा मगर, बाग्लुङको बाङ्गादोबान गाउँपालिका–३ तमान घर भइ पोखरा लेकसाइड बस्दै आएका ३८ वर्षीय प्रकाश थापा र रोल्पाको थवाङ गाउँपालिका–३ घर भइ पोखरा मालेपाटन बस्दै आएका ३२ वर्षीय गोपाल नेपाली छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

यो समूहले २३ मंसिरको राति १२ बजेतिर पोखरा बगनास गैह्राघर बस्ने ८० वर्षीय वेदुनाथ अधिकारीको घरमा खुकुरी देखाउँदै लुटपाट गरेको थियो। नकाव लगाएर आएको समूहले उनकी श्रीमतीलाई कुटपिट गर्दै उनले लगाएको सुनका गरगहना औंठी, रिङ लुटपाट गरेको आरोप छ ।उनीहरुबाट घटनामा प्रयोग भएको २ थान खुकुरी समेत बरामद गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । पक्राउ परेकाहरुलाई चोरी तथाँ डाँकाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ