युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया

सारांश

  • दक्षिण कोरियाली सांसद ली सुङ क्वोनले यस्तो दाबी गरेका हुन्।
  • सुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै दक्षिण कोरियाली राष्ट्रिय खुफिया सेवाले संसदलाई यो जानकारी दिएको बताएका छन्।
  • उनका अनुसार युद्धमा हजारभन्दा बढी उत्तर कोरियाली सैनिक घाइते भएका छन्।

४ पुस, काठमाडौँ- दक्षिण कोरियाले युक्रेनविरूद्धको युद्धमा रूसतर्फबाट लडाइँ गर्ने क्रममा कम्ती सय जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दाबी गरेको छ। दक्षिण कोरियाली सांसद ली सुङ क्वोनले यस्तो दाबी गरेका हुन्। सुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै दक्षिण कोरियाली राष्ट्रिय खुफिया सेवाले संसदलाई यो जानकारी दिएको बताएका छन्।

उनका अनुसार युद्धमा हजारभन्दा बढी उत्तर कोरियाली सैनिक घाइते भएका छन्। सांसद सोङले मृत्यु हुनेमा कैयौँ वरिष्ठ सैन्य अधिकारीहरू रहेको बताए। हालसालै सार्वजनिक भएको एक रिपोर्टमा युक्रेनविरूद्ध १० हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रूसको तर्फबाट लडाइँ गरिरहेको बताइएको थियो। सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि युद्धमा उत्तर कोरियाली सैनिकको मृत्यु भएको पुष्टि गरेको थियो। यद्यपि मन्त्रालयले मृत्यु हुने सैनिकको संख्याबारे प्रस्ट पारेको थिएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकमा फोहोर बाल्‍ने र सफा नगर्नेलाई महानगरले तिरायो जरिवाना
सडकमा फोहोर बाल्‍ने र सफा नगर्नेलाई महानगरले तिरायो जरिवाना
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
आकाश चोपडा भन्छन्– एनपीएल विश्वव्यापी बन्दै छ, विश्वकपमा पनि सहयोगी
आकाश चोपडा भन्छन्– एनपीएल विश्वव्यापी बन्दै छ, विश्वकपमा पनि सहयोगी
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ