२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
५६ पटक हेरिएको
Shares
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ

सारांश

  • हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
  • २६ लाख ५० हजार रुपैयाँसहित बुधबार (हिजो) दिउँसो काठमाडौंको बत्तीसपुतलीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
  • पक्राउ पर्नेमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मीको तम्घास नगरपालिका–४ का ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थानका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौंको कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय सुरेश अधिकारी छन् ।

४ पुस,काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । २६ लाख ५० हजार रुपैयाँसहित बुधबार (हिजो) दिउँसो काठमाडौंको बत्तीसपुतलीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मीको तम्घास नगरपालिका–४ का ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थानका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौंको कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय सुरेश अधिकारी छन् । काठमाडौं–९, बत्तीसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुन्डीसम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
राजश्रीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
राजश्रीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
राजावादीको आन्दोलन अर्थहीन : देउवा
राजावादीको आन्दोलन अर्थहीन : देउवा
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे