चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा

सारांश

  • पछिल्लो चार महिनाको अवधिमा सो सङ्ख्याका उनीहरूले जागिरबाट राजीनामा दिएका हुन् ।
  • प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना प्रहरी कर्मचारीले सङ्गठनबाट राजीनामा दिएको  बताउँदै २०८१ साउनदेखि कार्तिकसम्म ११ सय १५ जना विरुद्ध विभिन्न उजुरी परेको समेत जानकारी दिए ।
  • उनले भने, ‘तीमध्ये ७ सय ६८ वटा उजुरी फर्स्योट भएको छ, अन्य उजुरी उपर छानबिन हुँदै छ ।

३ पुस, नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो चार महिनाको अवधिमा सो सङ्ख्याका उनीहरूले जागिरबाट राजीनामा दिएका हुन् ।

प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना प्रहरी कर्मचारीले सङ्गठनबाट राजीनामा दिएको  बताउँदै २०८१ साउनदेखि कार्तिकसम्म ११ सय १५ जना विरुद्ध विभिन्न उजुरी परेको समेत जानकारी दिए । उनले भने, ‘तीमध्ये ७ सय ६८ वटा उजुरी फर्स्योट भएको छ, अन्य उजुरी उपर छानबिन हुँदै छ ।’गएको वर्ष सोही अवधिमा १२ सय ८२  वटा उजुरी परेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रहरी कर्मचारीहरू विद्धको उजुरी सङ्ख्या घटेको एसएसपी अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप
काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान