Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २, २०८१
|
|
३९ पटक हेरिएको
Shares
नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन

सारांश

  • नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ।
  • स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।
  • उनका अनुसार सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने बताए।

 

२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने बताए।यस्तै पार्टीलाई जनतासँग जोड्नको लागि पार्टीले विभिन्न अभियानहरु चलाउने निर्णय पनि गरेको बताए। यस्तै, महासचिवको नेतृत्वा उपमहासचिवसहित केन्द्रीय कार्यालय गठन गरेको पनि बताए। उनले कार्यविभाजनको विषयमा आएको प्रस्तावमा अध्ययन गरि दुई दिनपछि टुंग्याउने पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो
निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो
दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो
दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति