गृह मन्त्रालयले गर्यो १० अधिकारीहरुको सरुवा
२२ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालय शुक्रबार मातहत १० अधिकारीहरुको सरुवा गरेको हो ।मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1