२६ जेष्ठ २०८२, आईतवार

नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक

 

२९ मंसिर, काठमाडौं। जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् ।

उनले ४ चौका ५ छक्का प्रहानर गर्दै अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिम रोएल्सका कप्तान दीपे्न्द्र सिंह ऐरीले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?