Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २०, २०८०
|
|
५३ पटक हेरिएको
Shares
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन

सारांश

  • उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु भएको विषयको छानबिनका लागि अस्पताल प्रशासनले समिति गठन गरेको छ।
  • अस्पतालका निर्देशक डा.
  • पंकज रायले बुधबार एक सूचना जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।

२० भदौ, काठमाडौं । उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु भएको विषयको छानबिनका लागि अस्पताल प्रशासनले समिति गठन गरेको छ।

अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार एक सूचना जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।दुई घन्टा कुर्दा पनि उपचार नपाएर उक्त अस्पतालको इमर्जेन्सी कक्षमै पाँच वर्षीया बालिकाको मृत्यु भएको थियो। अस्पतालका शाखा अधिकृत डम्बरु दाहाल सदस्य सचिव र नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य रहने गरी छानबिन समिति गठन गरिएको सूचनामा उल्लेख छ। घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न समितिलाई पाँच दिनको समय दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर
यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला
सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली