११ श्रावण २०८२, शनिबार

एनपीएल : विराटनगर किंग्स १२७ रन बनाएर अलआउट

 

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमिर लिगको उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?