एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई

सारांश

  •   उनले खेलको दोस्रो ओभरको पहिलो बलमा लोकेश बमलाई बोल्ड आउट गरेका हुन्।
  • लोकेशले ५ बलमा १ चौकासहित ५ रन बनाए।
  • नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकुपर बोल्ट्सले विराटनगर किङ्ग्स विरुद्ध टस जितेर फिल्डिङ गरेको छ।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो विकेट जनकपुर बोल्ट्सका ललित राजवंशीले लिएका छन्।  उनले खेलको दोस्रो ओभरको पहिलो बलमा लोकेश बमलाई बोल्ड आउट गरेका हुन्। लोकेशले ५ बलमा १ चौकासहित ५ रन बनाए।

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकुपर बोल्ट्सले विराटनगर किङ्ग्स विरुद्ध टस जितेर फिल्डिङ गरेको छ। जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार शाहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने रहेका छन्।अहिले विराटनगरका लागि अकिब इल्यास र मार्टिन गप्टिल  क्रिजमा रहेका छन्। नेपाल प्रिमियर लिगको विजेताले १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
भारतमा आजदेखि साउथ समिट सुरु, साँझ प्रचण्डले सम्बोधन गर्ने
भारतमा आजदेखि साउथ समिट सुरु, साँझ प्रचण्डले सम्बोधन गर्ने
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
जुवातास खेलेको आरोपमा १७ जना पक्राउ
जुवातास खेलेको आरोपमा १७ जना पक्राउ
जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष