पाल्पामा पुरुषको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
५८ पटक हेरिएको
Shares
पाल्पामा पुरुषको शव फेला

सारांश

  • ३०/३५ को जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
  • प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर थप अनुसन्धान भइरहेको छ ।
  • शव सडिगलेको अवस्थामा रहेको, प्रारम्भिक अनुसन्धान कार्यपश्चात पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।

 

१४ मंसिर, पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामस्थित ढाक्रिपार भीरमा पहिचान नखुलेको शव शुक्रबार फेला परेको छ । ३०/३५ को जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर थप अनुसन्धान भइरहेको छ । शव सडिगलेको अवस्थामा रहेको, प्रारम्भिक अनुसन्धान कार्यपश्चात पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?