२६ जेष्ठ २०८२, आईतवार

गैंडाको आक्रमणबाट एकको मृत्यु

 

८ मंसिर, नवलपरासी — खेतमा आलु रोप्दै गरेका एक किसानको गैंडाको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारुको शनिबार बिहान गैंडाको आक्रमणबाट मृत्यु भएको हो । आलु रोप्दै गरेका थारुलाई शनिबार बिहान पौने ११ बजे खेतमै गैंडाको हानेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment