Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
४२ पटक हेरिएको
Shares
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी

सारांश

  • राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रमा उनले कर प्रशासकहरूको कामबाट सन्तोष लिन सकिने अवस्था नरहेको बताए।
  • उनले अघिल्लो आर्थिक वर्षसँग तलुना गर्दा पनि कर कार्यालयहरूको कार्यसम्पादन कमजोर देखिएको बताए।
  • अहिले अर्थतन्त्रको अवस्था असमान्य रहेको बताउदै सोही अनुसार खटिन कर्मचारीलाई निर्देशन दिए।

 

१ मंसिर, अर्थमन्त्री विष्णुप्रसाद पौडेलेले राजस्व प्रशासनको बाम प्रति असन्तुष्टी व्यक्त गरेका छन्।राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रमा उनले कर प्रशासकहरूको कामबाट सन्तोष लिन सकिने अवस्था नरहेको बताए।

उनले अघिल्लो आर्थिक वर्षसँग तलुना गर्दा पनि कर कार्यालयहरूको कार्यसम्पादन कमजोर देखिएको बताए। अहिले अर्थतन्त्रको अवस्था असमान्य रहेको बताउदै सोही अनुसार खटिन कर्मचारीलाई निर्देशन दिए। अहिले हामी असमान्य अवस्थामा छौं, असमान्य अवस्थामा सामान्य काम गरेर पुग्दैन, सोही रुपमा बुझिदिनुहोला,’ उनले भने। सरकारको खर्च आवश्यकता बढेको अवस्थामा कर संकलनको स्थिति कमजोर भएको पनि उनले बताए।

अर्थतन्त्रको आकार बढ्दै गएको अवस्थामा पनि कर संकलन स्थिती सोही अनुसार नभएको उनले बताए। अर्थमन्त्री पौडेलले करदातालाई कर प्रशासन सधै प्रोत्साहन गर्ने प्रतिवद्धता गरे। कुन‌ पनि कर प्रशासकले दुख दिने अन्य अपेक्षा राखेको स०केत समेत गरेर रिपोर्टिङ गर्न आग्रह गरे। करदातालाई कर सहभागिता बढाउन तथा कर तिर्नु विषय गौरवका रुपमा बुझ्न आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो
दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर
काठमाडाैंको तीनपिप्लेमा बस दुर्घटना हुँदा आठ जना घाइते
काठमाडाैंको तीनपिप्लेमा बस दुर्घटना हुँदा आठ जना घाइते
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो