पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

सारांश

  • सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
  • रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि अश्रुग्यास प्रहार गरेकाे हो ।

२० कात्तिक, पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।

रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि अश्रुग्यास प्रहार गरेकाे हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
नाउपाको अध्यक्षमा लालवीर चौधरी नियुक्त
नाउपाको अध्यक्षमा लालवीर चौधरी नियुक्त
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार
निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै
निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै