मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
६६ पटक हेरिएको
Shares
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

सारांश

  • ललितपुर घर भई बागमती गाउँपालिका-१ हात्तीढुंगामा मामा घरमा बस्दै आएकी १३ वर्षीया रुबिना तामाङको सोमबार बेलुका मृत्यु भएको हो।
  • उनीसहित ३ जना घर भन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने कम्रमा रुबिना तामाङ डुबेकी थिइन्।
  • उनकी बहिनी यलिना तामाङले घर गएर हजुरबुवालाई जानकारी गराएपछि हजुरबुवा र छिमेकीहरू तत्काल गई खोलाबाट निकालेका थिए।

२९ असोज , मकवानपुरमा १३ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। ललितपुर घर भई बागमती गाउँपालिका-१ हात्तीढुंगामा मामा घरमा बस्दै आएकी १३ वर्षीया रुबिना तामाङको सोमबार बेलुका मृत्यु भएको हो।

उनीसहित ३ जना घर भन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने कम्रमा रुबिना तामाङ डुबेकी थिइन्। उनकी बहिनी यलिना तामाङले घर गएर हजुरबुवालाई जानकारी गराएपछि हजुरबुवा र छिमेकीहरू तत्काल गई खोलाबाट निकालेका थिए।  तत्काल उपचारको लागि झुरझुरे स्थित सान्भि मेडिकलमा लगेकोमा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए। शव राति पौने २ बजे मुचुल्का उठाएपश्चात हेटौंडा अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)
भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
बजेट अभावले खानेपानी आयोजना अलपत्र
बजेट अभावले खानेपानी आयोजना अलपत्र
आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा