९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
२९ असोज , नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका क्रममा मंगलबार पाकिस्तान जाँदैछन् । सांघाई सहयोग संगठन (एससीओ)को बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान जान लागेका हुन् ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment