गैंडासँग मोटरसाईकल ठोक्किँदा दुई घाईते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
१०६ पटक हेरिएको
Shares
गैंडासँग मोटरसाईकल ठोक्किँदा दुई घाईते

सारांश

  • पूर्व पश्चिम महेन्द्र राजमार्गको कावासोतीस्थित खरकट्टा जंगलमा बुधबार दिउँसो गैंडासँग मोटरसाईकल ठोक्किँदा २ यात्रु घाईते भएका छन् ।
  • घाईते हुनेमा ना ३३ प ४२४२ नम्बर मोटरसाईकल चालक जिल्ला दोलखा बैतेश्वर गापा ४ घर भई काठमाडौं कागेश्वरी मनहरा ७ बस्ने ३५ वर्षीय कृष्ण दाहाल रहेका छन् ।
  • त्यसै गरि मोटरसाईकलमा सवार दोलखा जिल्ला बैतेश्वर घरभई मनहरा ७ बस्ने करिव ३२ वर्षका प्रदीप न्यौपाने घाईते भएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ जेसी शाहले बताए ।

२३ असोज, नवलपरासी । पूर्व पश्चिम महेन्द्र राजमार्गको कावासोतीस्थित खरकट्टा जंगलमा बुधबार दिउँसो गैंडासँग मोटरसाईकल ठोक्किँदा २ यात्रु घाईते भएका छन् ।

घाईते हुनेमा ना ३३ प ४२४२ नम्बर मोटरसाईकल चालक जिल्ला दोलखा बैतेश्वर गापा ४ घर भई काठमाडौं कागेश्वरी मनहरा ७ बस्ने ३५ वर्षीय कृष्ण दाहाल रहेका छन् । त्यसै गरि मोटरसाईकलमा सवार दोलखा जिल्ला बैतेश्वर घरभई मनहरा ७ बस्ने करिव ३२ वर्षका प्रदीप न्यौपाने घाईते भएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ जेसी शाहले बताए ।

प्रनाउ शाहका अनुसार चालक दाहालको टाउको र हातमा गम्भीर चोट लागेको र न्यौपाने अवस्था सामान्य रहेकोले दुबै घाईतेलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको छ । पश्चिम बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको मोटरसाईकल जंगलमा बाटो काट्दै गरेको एक सिँगे गैंडासँग अचानक ठोक्किँदा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना
मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना
ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु
ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न अघि बढौं
बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न अघि बढौं
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा

तपाईंले छुटाउनुभयो कि?