मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
- बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१४ असोज ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया