स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सारांश

  • बिराटनगर महानगरपालिका- १७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका छ ।
  • पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी(३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् ।
  • अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.

८ असोज , मोरङ । बिराटनगर महानगरपालिका- १७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी(३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ६००२ नम्बरको स्कुटरलाई जाँच गर्ने

क्रममा चालक सुसान्त साथबाट ३ लाख र स्कुटरमा सवार सानतुनको साथबाट ४ लाख रूपैयाँ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा