वडा सदस्यसहित पाँच जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
वडा सदस्यसहित पाँच जना पक्राउ

सारांश

  • करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ ।
  • वालिङ नगरपालिका –१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ बर्षीय मनोज सहानी, ४२ बर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
  •   वडा सदस्यजिटीसहित पाँच जनालाई वालिङ –१ रमवाच्छाबाट पक्राउ गरिएको हो ।

५ असोज, ।करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ । वालिङ नगरपालिका –१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ बर्षीय मनोज सहानी, ४२ बर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।  वडा सदस्यजिटीसहित पाँच जनालाई वालिङ –१ रमवाच्छाबाट पक्राउ गरिएको हो । करेन्टको प्रयोग गरेर माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङवाट गएको टोलीले माछा मार्न प्रयोग भएको मेसिन, माछा र गाडीसहित फेला पारेको रानाले बताउनुभयो । पक्राउ परेका जिटीलाई पटक–पटक पक्राउ गर्दै छाडिएको समेत बुझिएको छ । अन्य चार जना रौतहट जिल्लाका वालिङमा पेन्टर काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनालई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाही हुने रानाले बताउनुभयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै,जलवायु सम्मेलनलाई सम्बोधन गर्ने
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै,जलवायु सम्मेलनलाई सम्बोधन गर्ने
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्‌बाट बाहिरियो रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्‌बाट बाहिरियो रास्वपा
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
गोरखा १ मा सुधन गुरुङ विजयी
गोरखा १ मा सुधन गुरुङ विजयी