जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
  • बैठक ज्येष्ठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
  • शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्नेछ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक ज्येष्ठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्नेछ। केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?