सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
२० पटक हेरिएको
Shares
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा

सारांश

  • उनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेको ललितपुर जिल्ला अदालत स्रोतले जानकारी दिएको छ।
  • राउतकी श्रीमती सोनी भारतीय नागरिक हुन्।
  • महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्।

२७ भदौ ,काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्।Worldlink adsउनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेको ललितपुर जिल्ला अदालत स्रोतले जानकारी दिएको छ। राउतकी श्रीमती सोनी भारतीय नागरिक हुन्।महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्।राउतले मुद्दामा आफ्ना दुई छोरी र एक छोरालाई पनि आफैँसँग राख्न माग गरेका छन्। मुद्दामा राउतले श्रीमती पटकपटक माइत जाने र काठमाडौँमा नबस्नेलगायतका कतिपय नातासम्बन्धी समस्या उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
दोलखामा भूकम्पको धक्का
दोलखामा भूकम्पको धक्का
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार
अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार