अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
२६ भदौ, काठमाडौं । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटीबाट दुई चिनीया नागरिकसहित ५० जनालाई प्रहरीले पक्राउ गरेका छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो राती छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हो । प्रहरीले ५० जनालाई पक्राउ गरी अहिलो सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment