लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा

सारांश

  • बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोप लागेका उनीविरुद्ध चौतर्फी दबाब बढेपछि राजीनामा दिएका हुन् ।
  • गत निर्वाचन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए ।
  • गृह मन्त्रालयले २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका व्यक्तिमध्ये कुर्मी पनि थिए ।

 

२५ भदौ , काठमाण्डु – लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोप लागेका उनीविरुद्ध चौतर्फी दबाब बढेपछि राजीनामा दिएका हुन् । गत निर्वाचन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए । गृह मन्त्रालयले २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका व्यक्तिमध्ये कुर्मी पनि थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?