मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
४३ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

सारांश

  • सवारी दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ ।
  • झापा, कनकाई नगरपालिका-५ चप्परमारीस्थित सडकमा सुरूङगाबाट झापाबजारतर्फ जाँदै गरेको प्र.
  • १-०१-०१७ प ४३७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुन्तली टुडुको छोरा ४ वर्षीय आर्यन टुडुको बिहीबार दिउँसो मृत्यु भएको हो ।

२१ भदौ , काठमाडौं । सवारी दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ । झापा, कनकाई नगरपालिका-५ चप्परमारीस्थित सडकमा सुरूङगाबाट झापाबजारतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ४३७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुन्तली टुडुको छोरा ४ वर्षीय आर्यन टुडुको बिहीबार दिउँसो मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटि अस्पताल हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।संखुवासभा, मादी नगरपालिका-९ फाविङस्थित सडकमा ओखरबोटेबाट फाविङतर्फ जाँदै गरेको को।१ ख ५१४१ नम्बरको बसबाट लडेर बसमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भक्त बहादुर तामाङको बिहीबार बेलुकी मृत्यु भएको छ । बसबाट लडेर सोही बसको पछाडीको चक्काले किच्दा गम्भीर घाइते भएका उनको मादी नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
सुनसरी घटना छानबिन टोली विराटनगरमा
सुनसरी घटना छानबिन टोली विराटनगरमा
हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो