११ श्रावण २०८२, शनिबार

मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

 

१९ भदौ ,काठमाडौँ । पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ ।

पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् ।  इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?