मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
२४ पटक हेरिएको
Shares
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

सारांश

  • पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ ।
  • पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् ।
  •   इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

 

१९ भदौ ,काठमाडौँ । पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ ।

पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् ।  इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?