Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गुडिरहेको सेनाको ट्रकमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
४० पटक हेरिएको
Shares
गुडिरहेको सेनाको ट्रकमा आगलागी

सारांश

  • मकवानपुरमा गुडिरहेको अवस्थामा नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।
  • मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा गुडिरहेको अवस्थामा सेनाको ट्रकमा आगलागी भएको हो ।
  • सिमभञ्याङ तर्फ आउने क्रममा बा.

 

२० भदौ , हेटौँडा । मकवानपुरमा गुडिरहेको अवस्थामा नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा गुडिरहेको अवस्थामा सेनाको ट्रकमा आगलागी भएको हो । सिमभञ्याङ तर्फ आउने क्रममा बा.१ ग ३४३६ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।थाहा नगरपालिका– ६ मा रहेको श्रीयुद्ध भैरव गण तालिम शिविर चनवन ब्यारेक मकवानपुरका आर्मी सवार ट्रकमा आगलागी भएको उनले बताए । ट्रकमा सवार सेनाहरू तालिमका लागि रेकी गर्न सिमभञ्ज्याङतर्फ आउँदै गरेका थिए । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । घटनामा कुनै मानवीय क्षति भने भएकोट्रकमा के कारणले आगलागी भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी
प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी
विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु
विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली