बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु

सारांश

  •  सो विरोध प्रदर्शनका क्रममा ४ सय भन्दा धेरैले आँखाको ज्योति गुमाएको स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले भनेकी छिन् ।
  • राजरबाघस्थित केन्द्रीय प्रहरी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न गएको समयमा उनले पत्रकारहरूसँग सो क्रममा भएको जनधनको क्षतिबारे बताएकी थिइन् ।
  • पीडितको परिवार, अस्पताल, प्रत्यक्षदर्शी र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूबाट आन्दोलनका क्रममा ८१९ जनाको मृत्युको जानकारी आफूले पाएको अगस्ट २१ मा मानव अधिकारी सहयता समाजले भनेको थियो ।

१४ भदौ , काठमाडौँ – सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा बङ्गलादेशमा एक हजार भन्दा धेरै जनाको ज्यान गएको छ । सो विरोध प्रदर्शनका क्रममा ४ सय भन्दा धेरैले आँखाको ज्योति गुमाएको स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले भनेकी छिन् । राजरबाघस्थित केन्द्रीय प्रहरी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न गएको समयमा उनले पत्रकारहरूसँग सो क्रममा भएको जनधनको क्षतिबारे बताएकी थिइन् ।

पीडितको परिवार, अस्पताल, प्रत्यक्षदर्शी र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूबाट आन्दोलनका क्रममा ८१९ जनाको मृत्युको जानकारी आफूले पाएको अगस्ट २१ मा मानव अधिकारी सहयता समाजले भनेको थियो । जुलाई १६ देखि अगस्ट ११ सम्म आन्दोलनको क्रममा बङ्गलादेशमा ६५० जनाको मृत्यु भएको मानवअधिकारका लागि यूएनको उच्च आयुक्तको कार्यालयको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो । आन्दोलनको क्रममा घाइते भएका कयौँ प्रहरीको प्रहरी अस्पतालमा उपचार चलिरहेको नुरजहाँले भनेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी
लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
नवनियुक्त सामान्य प्रशासन मन्त्रीको शपथ आज दिउँसो तीन बजे
नवनियुक्त सामान्य प्रशासन मन्त्रीको शपथ आज दिउँसो तीन बजे
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
कस्तो हुनेछ आज देशभरको मौसम ?
कस्तो हुनेछ आज देशभरको मौसम ?
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै
प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै