बेपत्ता ३ वर्षीया बालिकाको शव फेला
१४ भदौ , बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ ।
बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बारबर्दिया–९ कतरनियाकी प्रिन्सी चौधरी बिहीबारदेखि बेपत्ता थिइन् । उनलाई नहरले बगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी अर्यालले जनाए ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment