मकवानपुरमा भैँसी गोठमा बाघ मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
मकवानपुरमा भैँसी गोठमा बाघ मृत फेला

सारांश

  • मकवानपुरको मनहरीस्थित एक जना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ।
  • मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो।
  • निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो।

मकवानपुर ।

मकवानपुरको मनहरीस्थित एक जना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ। मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो। बाघको आक्रमणबाट भैँसी घाइते भएको छ। यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो।

“मरेको बाघ बुढो र दुब्लो देखिन्छ। निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ”, उनले भने । शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात