बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु

सारांश

  • बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको जनाएको हो ।
  • युनिसेफका प्रवक्ताका अनुसार मारिएका बालबालिकामध्ये एक पाँच वर्षका पनि थिएनन् ।
  • मारिएका अधिकांश मानिस प्रदर्शन हेरिरहेका थिए ।

१९ साउन,संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ ।

बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको जनाएको हो ।युनिसेफका प्रवक्ताका अनुसार मारिएका बालबालिकामध्ये एक पाँच वर्षका पनि थिएनन् । मारिएका अधिकांश मानिस प्रदर्शन हेरिरहेका थिए ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका २०० व्यक्तिमध्ये यी बालबालिका पनि पर्छन्। संयुक्त राष्ट्र संघका प्रवक्ताले मृत्यु हुनेमा अधिकांश १३ वर्ष वा सोभन्दा माथिका थिए । एउटा बच्चा पाँच वर्ष मुनिको र एक बच्चा ६ देखि १२ वर्षका बीचका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
साफ यू–१७ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित
साफ यू–१७ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित