केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता

सारांश

  • हालसम्म करिब ४०० परिवार अलपत्र परेका छन् भने १९१ भन्दा बढी अस्पतालमा भर्ना भएका छन् ।
  • साँझ अबेरसम्म ठूलो उद्धार अभियान चल्दा पनि कम्तीमा ९८ जना अझै बेपत्ता छन् ।
  • अझै फेला परेकाहरूमा चिया र कफी बगानमा काम गर्ने मजदुरहरू र उनीहरूका परिवारहरू छन्।

मंगलबार बिहान भारतको केरल प्रदेशस्थित वायनाड जिल्लाकाको मुन्डक्काई र चुरलमालामा ठूलो पहिरोमा परी मृत्यू हुनेको संख्या १ सय ५० पुगेको छ। हालसम्म करिब ४०० परिवार अलपत्र परेका छन् भने १९१ भन्दा बढी अस्पतालमा भर्ना भएका छन् ।

साँझ अबेरसम्म ठूलो उद्धार अभियान चल्दा पनि कम्तीमा ९८ जना अझै बेपत्ता छन् । अझै फेला परेकाहरूमा चिया र कफी बगानमा काम गर्ने मजदुरहरू र उनीहरूका परिवारहरू छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
ओलीले बोलाए एमाले सचिवालय बैठक
ओलीले बोलाए एमाले सचिवालय बैठक
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब