९ अंक घट्यो सेयर बजार, कारोबारमा कमी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
२१३ पटक हेरिएको
Shares
९ अंक घट्यो सेयर बजार, कारोबारमा कमी

सारांश

  • मंगलबार सेयर बजार परिसूचक नेप्से ९.
  • ६२ अंक घटेको छ ।
  • सो कमीपछि नेप्से २६०३ अंकमा कायम भएको छ ।

१३ असोज, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेको छ । सो कमीपछि नेप्से २६०३ अंकमा कायम भएको छ ।

कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६५ करोड भयो । आज ६९ कम्पनीको मूल्य बढ्दा १९९ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत रुपमा हेर्दा व्यापार सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो । बैंकिङ ०.१३, विकास बैंक ०.४५, फाइनान्स ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५०, माइक्रोफाइनान्स ०.५५ प्रतिशत घटे । निर्जीवन बीमा ०.११ र अन्य समूह ०.१२ प्रतिशत बढे ।

आज सयपत्रि हाइड्रोपावरको मूल्य ६.७९, सर्वोत्तम पेन्ट्सको ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३.४६, मेन्छियाम हाइड्रोपावरको ३.४० प्रतिशत मूल्य बढ्यो ।

धौलागिरि लघुवित्तको मूल्य ४.२३, एपोलो हाइड्रोपावरको ४.१४, शिखर पावरको ४.०८, मान्डु हाइड्रोपावरको ३.७२, कालिन्चोक दर्शनको ३.०१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर
सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी
गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
कप्तान एन्जिला आज नेपाल आउँदै
कप्तान एन्जिला आज नेपाल आउँदै