ट्रम्प आफैँ विमानस्थल पुगेर सीलाई गरे विशेष स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
१५१ पटक हेरिएको
Shares
ट्रम्प आफैँ विमानस्थल पुगेर सीलाई गरे विशेष स्वागत

सारांश

  • चिनियाँ राष्ट्रपति अमेरिकाको तीन दिने भ्रमणका लागि वासिङटन पुगेका हुन्।
  • राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सी र उनकी श्रीमती पेङ लियुआनलाई स्वागत गर्न संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमा पुगे।
  • सीका लनगि रातो कार्पेट ओछ्याइएको थियो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङलाई एन्ड्रयुजको संयुक्त बेसमा विशेष स्वागत गरेका छन्।

चिनियाँ राष्ट्रपति अमेरिकाको तीन दिने भ्रमणका लागि वासिङटन पुगेका हुन्।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सी र उनकी श्रीमती पेङ लियुआनलाई स्वागत गर्न संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमा पुगे।

सीका लनगि रातो कार्पेट ओछ्याइएको थियो।

१९६२ पछि यसरी कुनै अमेरिकी राष्ट्रपतिले यस एयर बेसमा विदेशी नेतालाई व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलोपटक हो।

बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सीलाई गरिएको यो भव्य स्वागतले ट्रम्पले यस भ्रमणलाई दिएको महत्त्व झल्काउँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ