कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
१७७ पटक हेरिएको
Shares
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

सारांश

  • कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
  • सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

१५ असार, काठमाडौं ।

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा
नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
सवा ६ अर्ब नाफामा नेपाल टेलिकम
सवा ६ अर्ब नाफामा नेपाल टेलिकम
राजावादी प्रदर्शनमा लाठीचार्ज, केही प्रदर्शनकारी घाइते
राजावादी प्रदर्शनमा लाठीचार्ज, केही प्रदर्शनकारी घाइते
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
जलबिरेमा तीनवटा सवारीसाधन ठो*क्किँदा ३३ जना घा*इते 
जलबिरेमा तीनवटा सवारीसाधन ठो*क्किँदा ३३ जना घा*इते