सर्लाही–४ मा मतगणना सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सर्लाही–४ मा मतगणना सुरु

सारांश

  • सर्लाही क्षेत्र नम्बर ४ को मतगणना भरखरै सुरु भएको छ ।
  • बलरा नगरपालिका वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ ।
  • बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।

 २२ फागुन, सर्लाही ।

सर्लाही क्षेत्र नम्बर ४ को मतगणना भरखरै सुरु भएको छ । बलरा नगरपालिका वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट गगन कुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेश कुमार सिंह, नेकपा एमालेबाट अमनिश राय, नेपाली कम्युनिस्ट पार्टीबाट रामेश्वर राय यादव लगायत उम्मेदवार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
इलाममा कुटपिटबाट एक युवकको मृत्यु
इलाममा कुटपिटबाट एक युवकको मृत्यु
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै