प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

सारांश

  •   राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्।
  • शनिवार ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पुरा गर्नुपर्ने र देशको वर्तमान परिस्थितिलाई निकास दिन प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका हुन् ।
  • राष्ट्रपति पौडेलले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए।

२० मंसिर, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्। शनिवार ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पुरा गर्नुपर्ने र देशको वर्तमान परिस्थितिलाई निकास दिन प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ। राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली  पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। सम्पदा सहरको नाममा देश विदेशमा प्रख्यात ललितपुर महानगरले सम्पदा पुनर्निर्माण तथा संरक्षणमा गरेको अथक प्रयाससँगै हासिल गरेको उपलब्धिले यस क्षेत्रमा नयाँ आशा जगाएको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन
१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ
प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ