गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृ*त्यु

सारांश

  • झापामा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ।
  •   झापा गाउँपालिका- ६ शरणामतीमा भएको दुर्घटनामा शरणामती ७ निवासी ४५ वर्षीय सुनिल सोरेतको मृत्यु भएकाे हाे।
  • उनको आफैँ अचानक ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

२६ कात्तिक, झापा।

झापामा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ।  झापा गाउँपालिका- ६ शरणामतीमा भएको दुर्घटनामा शरणामती ७ निवासी ४५ वर्षीय सुनिल सोरेतको मृत्यु भएकाे हाे। उनको आफैँ अचानक ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफैँले चलाउँदै आएको मे १ त ३३१६ नम्बार ट्याक्टर साहुको घरबाट निकाल्ने क्रममा उनी लडेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको त्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन