नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
  • आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई)ले बुधबार साओमविरुद्ध ७७ रनको जित निकालेसँगै नेपाल र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गरेका हुन् ।

२९ असोज, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई)ले बुधबार साओमविरुद्ध ७७ रनको जित निकालेसँगै नेपाल र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी
सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
एक बोतल पानी सय रुपियाँमा बेच्ने रेष्टुरेन्टलाई दुई लाख जरिवाना
एक बोतल पानी सय रुपियाँमा बेच्ने रेष्टुरेन्टलाई दुई लाख जरिवाना
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने