टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला

Raju Yadav Raju Yadav
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
१ पटक हेरिएको
Shares
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला

सारांश

  • २४ असोज, बारा ।
  • टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ ।
  • असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो ।

२४ असोज, बारा ।

टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ । असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो । प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हामफालेका थिए।

तर, उनका साथी पौडेर किनारमा निस्किए पनि गोसाईं भने खोलाको वेगमा बगेर बेपत्ता भएका थिए । शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको पहिचान गर्ने क्रममा उक्त शव बिक्की गोसाईंकै रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा
पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा
शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो
शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो
लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
भारी वर्षा नहुँदा पनि कसरी आइरहको छ बाढी ? केको संकेत हो यो ?
भारी वर्षा नहुँदा पनि कसरी आइरहको छ बाढी ? केको संकेत हो यो ?
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी