जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

Raju Yadav Raju Yadav
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३ पटक हेरिएको
Shares
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

सारांश

  • ३० भदौ,  काठमाडौं ।
  • सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हव ऽ  यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पुर्‍याउने निर्णय गरेको हो ।

३० भदौ,  काठमाडौं ।

सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हव ऽ  यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पुर्‍याउने निर्णय गरेको हो ।

यस्तै सरकारले आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने भएको छ । यस्तै १ असोजमा शोक बिदा दिने निर्णय भएको छ । यस्तै सरकारले जेन–जी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक
सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै