सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
५६ पटक हेरिएको
Shares
सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान

सारांश

  •    सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ।
  • बुधबार मध्यान्हमा बागमती नगरपालिका-१२ स्थित भरत तालमा मृत फेला परेकी किशोरीको पहिचान खुलेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र अधिकारीले जानकारी दिए।
  • उनका अनुसार मृतक बलरा नगरपालिका-४ बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्।

१५ साउन, सर्लाही ।  

सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ। बुधबार मध्यान्हमा बागमती नगरपालिका-१२ स्थित भरत तालमा मृत फेला परेकी किशोरीको पहिचान खुलेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार मृतक बलरा नगरपालिका-४ बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्।

उनको शव बुधबार तालमा डुकिरहेको अवस्थामा फेला परेको थियो। शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा उनी घरमा बिहान झगडा गरी हिँडेको खुलेको हो। प्रहरी निरीक्षक अधिकारीका अनुसार आमासँग झगडा भएपछि उनी घरबाट हिँडेकी हुन्। ‘घरतिरको सिसिटिभी फुटेज पनि हेर्‍यौं। एक्लै हिँडेको देखियो। शंकास्पद देखिएन,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
सभापति कप फुटबल विजेतालाई २६ लाख
सभापति कप फुटबल विजेतालाई २६ लाख
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान