मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  •   मुगु जिल्लाको सोरु गाउँपालिका-६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • बुधवार बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटना भएको हाे ।
  • सोरुकाेटदेखि गमगढी बजार तर्फ फर्किने क्रममा ग.

१९ भदौ , मुगु।  मुगु जिल्लाको सोरु गाउँपालिका-६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बुधवार बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटना भएको हाे । सोरुकाेटदेखि गमगढी बजार तर्फ फर्किने क्रममा ग. १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा ब्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुई जनामध्ये जिप धनी आफै चालक रहेका सोरु गाउँपालिका-३ भिँईका नर बहादुर बुमिको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।इलाका प्रहरी चौकीकाअनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी ब्याक गर्दा बाहिर निस्केको र गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न सकेको छैन । दुर्गम जिल्लाहरुमा प्रायः हुने सडक दुर्घटनाहरु साँघुरा सडक, सेप्टीवाल नहुनु र घुम्तीमा मिलेका मोड नहुनाले नै हुने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था
नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट