भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा

सारांश

  • भक्तपुरमा एकै ठाउँमा दुईजना युवतीको शव फेला परेको छ।
  •   मध्यपुर ठिमी नगरपालिका- ८ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
  • डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ।

८ साउन, काठमाडौं ।

भक्तपुरमा एकै ठाउँमा दुईजना युवतीको शव फेला परेको छ।  मध्यपुर ठिमी नगरपालिका- ८ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। प्रहरीले मृतकको नाम, ठेगाना सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने