१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
  • आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • सोमबार सुन तोलामा एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

६ साउन, काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते
रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ