खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
५३ पटक हेरिएको
Shares
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी

सारांश

  •   युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताउनुभएको छ ।
  • बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताउनु भयो ।

२६ असार, काठमाडौं ।  

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताउनुभएको छ । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताउनु भयो ।  उहाँले यसले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

खेलाडीहरुले देखाएको लगनशिलता,कडा, परिश्रम, त्याग, अनुशासन साँच्चिकै प्रशंसनीय रहेको बताउनु भयो । खेलाडीहरुलाई उच्च मनोबल र प्रदर्शन क्षमताको विकास र उत्कृष्ट खेल विकासको लागि नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावले धेरै नै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता पूर्वाधार सातै प्रदेशमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । मन्त्री चौधरीले भन्नुभयो, ‘खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको छ ।

यसले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । खेलाडी हाम्रो देशको राष्ट्रिय गौरव हुन् । हाम्रा खेलाडीहरुले देखाएको लगनशिलता,कडा, परिश्रम, त्याग, अनुशासन साँच्चिकै प्रशंसनीय छ । खेलाडीहरुलाई उच्च मनोबल र प्रदर्शन क्षमताको विकास र उत्कृष्ट खेल विकासको लागि नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावले धेरै नै सहयोग गर्नेछ । यस्ता पूर्वाधार सातै प्रदेशमा विकास गर्न सबैको सहयोग आवश्यक छ ।’ मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको दक्षता मापन गर्ने विषयका रुपमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याव उपयुक्त हुने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
जापान भूकम्प अपडेट: मृ*तकको संख्या २८ पुग्यो
जापान भूकम्प अपडेट: मृ*तकको संख्या २८ पुग्यो
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
हङकङ सुपर सिक्सेस : आज नेपाल र अफगानिस्तान बिच भिडन्त
हङकङ सुपर सिक्सेस : आज नेपाल र अफगानिस्तान बिच भिडन्त
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने