टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता

सारांश

  •   अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी किशोरीहरू बेपत्ता भएका छन्।
  • टेक्सासमा आएको आकस्मिक बाढीपछि उद्धारकर्मीहरू उद्दार र बेपत्ता भएका व्यक्तिहरूको खोजीमा खटिएका छन्।
  • अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भइसकेको त्यहाँको प्रहरीले जनाएको छ।

२१ असार, अमेरिका । 

अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी किशोरीहरू बेपत्ता भएका छन्। टेक्सासमा आएको आकस्मिक बाढीपछि उद्धारकर्मीहरू उद्दार र बेपत्ता भएका व्यक्तिहरूको खोजीमा खटिएका छन्। अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भइसकेको त्यहाँको प्रहरीले जनाएको छ। साथै एउटा समर क्याम्पमा गएका २० भन्दा बढी किशोरीहरू बेपत्ता भएका छन्।

टेक्सासका उपराज्यपाल ड्यान प्याट्रिकका अनुसार ४५ मिनेटमै ग्वाडालुप नदी २६ फिटले बढेको थियो र त्यो विनाशकारी बाढीका रुपमा परिणत हुन पुग्यो। स्थानीय बासिन्दाहरू आफ्ना हराइरहेका आफन्तको खोजीमा सामाजिक सञ्जालमार्फत अपील गरिरहेका छन्। खोजी कार्यमा सर्वसाधारण पनि सक्रिय रहेको जनाइएको छ। केर काउन्टीका प्रमुख अधिकारीका अनुसार, उक्त क्षेत्रमा कुनै बाढी पूर्वसूचना प्रणाली नै नरहेको जनाइएको छ।  जसका कारण मानिसहरू भाग्नका लागि समय नपाएको जनाइएको छ। भिषण बाढीका कारण भएको धनजनको क्षतिका कारण टेक्सासभर आज अमेरिकी स्वतन्त्रता दिवस का सबै कार्यक्रम र उत्सवहरू रद्द गरिएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ : विप्लव
गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ : विप्लव
सुनसरीबाट निषेधित औषधी सहित १ जना पक्राउ
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल